Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

लुम्बिनीमा सामूहिक ध्यानले पर्यटक भित्र्याउने गुरुङको दाबी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ बैशाख । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बुद्ध जयन्तीको अवसर पारेर सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसदहरू सबैले लुम्बिनीमा ६ घण्टा ध्यान गर्ने प्रस्ताव गरेका छन् ।

- Advertisement -

मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले पर्यटन प्रवद्र्धनका लागि भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।
देशका उच्च पदस्थहरू सबै एकैपटक ध्यान जाँदा त्यसको सन्देश विश्वभर फैलने र बुद्ध धर्मावम्बीहरू नेपाल आउने सम्भावना बढ्ने उनको भनाइ थियो ।

‘पर्यटन क्षेत्र असिम सम्भावना बोकेको क्षेत्र हो । आजबाट ६ दिन पछाडि बुद्ध जयन्ती पर्छ । ध्यान पर्यटन नै गर्ने भए हामी सबै सभामुख महोदय, राष्ट्रिय सभा अध्यक्षज्यू, प्रधानमन्त्री, मन्त्री सबै सांसदहरू बुद्ध जयन्तीको दिनमा लुम्बिनीमा गएर ६ घण्टा ध्यान गरौं,’ गुरुङको प्रस्ताव छ, ‘बुद्धले गरेको ६ वर्ष हो, हामीले ६ घण्टामात्रै ध्यान गर्‍यौं भने पनि त्यो संसारभर सन्देश जान्छ । ओहो, नेपालमा बुद्ध जन्मेको ठाउँमा सारा सांसद, मन्त्री, प्रधानमन्त्री, सभामुख सबै ध्यान गरिरहेका छन् भन्ने सन्देश फर्किन्छ । त्यसपछि ह्वारह्वार्ती बुद्ध धर्मावम्बीहरू नेपाल आउने सम्भावना हुन्छ ।’

ताजा समाचार

spot_img

थप समाचार