Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

शौचालयमा लडेर सामान्य घाइते भए प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शौचालयमा लडेर सामान्य घाइते भएका छन् । मङ्गलबार राति खुलमटारस्थित निवासको शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते भएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारपछि पूर्वप्रधानमन्त्री प्रचण्ड आफ्नै निवास फर्किएको आचार्यले जानकारी दिए । ‘लडेपछि शरीरभित्र केही चाेट छ कि भनेर अस्पताल लगियो । उहाँ तलबाट हिँडेरै माथि जानुभयो । भित्री असर केही नदेखिएपछि उहाँ निवास फर्किनुभएको छ,’ उनले भने ।

ताजा समाचार

थप समाचार