Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जबाट लागू औषधसहित एकजना पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२६ वैशाख । प्रहरीको सवारी चेकजाँचका क्रममा भारी मात्रामा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको मौलापुर–९ का ३२ वर्षीय सुनिल सिंह पटेल रहेका छन्।

- Advertisement -

प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा–१५ स्थित रातोमाटे चेकपोइन्टमा सवारी जाँच गर्ने क्रममा काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५०२२ नम्बरको यात्रुवाहक इभी गाडीबाट लागू औषध बरामद भएको हो।

प्रहरीका अनुसार, गाडीको छतमा राखिएको रातो रंगको सुटकेस र झोलामा लुकाइ ल्याइएको अवस्थामा नाइट्राभेट ३,४४० ट्याब्लेट, ट्रामाडोल २,९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डायजेपाम ३८७ एम्पुल फेला परेका छन्।

- Advertisement -

हाल पक्राउ परेका पटेलमाथि लागू औषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार