Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

भिजिट भिसा प्रकरणमा शीर्ष...

काठमाडौं,३० जेठ । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको...

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा भन्सार छली गरिएको ७ लाख बराबरको कपडा बरामद

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 बीरगन्ज,०५ जेठ । पर्साको छपकैया गाउँबाट सशस्त्र प्रहरीले झण्डै ७ लाख रुपैयाँ बराबरको अवैध तयारी कपडा बरामद गरेको छ। भारतबाट भन्सार छली गरेर ल्याइएको ती कपडा तीन वटा घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको हो।

- Advertisement -

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बीरगन्ज महानगरपालिका–१ स्थित छपकैया गाउँमा छापा मारेको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार, बरामद कपडाको मूल्य ६ लाख ९८ हजार ८ सय रुपैयाँ रहेको छ।

- Advertisement -

बरामद गरिएको सम्पूर्ण कपडा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बीरगन्ज  भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार