Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

तुलसी पौडेललाई ‘स्व. अर्चना...

वीरगंज, असार ६ – पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगंजमा आयोजित...

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_imgspot_imgspot_img
22.2 C
Kathmandu
31.2 C
Birgunj
spot_imgspot_imgspot_img

परराष्ट्रमन्त्री राणा थाइल्यान्ड हुँदै जापान प्रस्थान

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०जेठ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड हुँदै जापान प्रस्थान गरेकी छन्।

- Advertisement -

मन्त्री राणा सोमबार राति काठमाडौंबाट जापानतर्फ प्रस्थान गरेकी हुन्। उनको सचिवालयले स्वास्थ्य उपचारको उद्देश्यले जापान गएकी जानकारी दिएको छ।

जापान बसाइका क्रममा मन्त्री राणाले टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ। सम्मेलनमा उनले सम्बोधन गर्ने तयारी समेत गरिएको स्रोतले जनाएको छ।

यद्यपि सचिवालयले मुख्यतः स्वास्थ्य उपचारका लागि जापान गएकी बताएको भए पनि, उनको बसाइका क्रममा द्विपक्षीय भेटवार्ताहरूको कार्यक्रम पनि तय भएको स्रोतको दाबी छ। विदेश यात्राका क्रममा मन्त्री राणाले जापानी समकक्षीसँग द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल गर्ने सम्भावना रहेको बुझिएको छ।

ताजा समाचार

spot_img

थप समाचार