Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

पत्नीको हत्या गरेका हरिराम पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०८ जेठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरेर फरार रहेका हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ।

२० वर्षीया अञ्जली यादवको शव फागुन १७ गते आफ्नै घरको पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो। घटनापछि उनका श्रीमान् हरिराम १० महिनाको छोरीलाई साथमा लिएर फरार भएका थिए।

स्थानीय बासिन्दाका अनुसार हत्या हुनु केही दिनअघि श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो। श्रीमतीको हत्या भएपछिका महिनौंदेखि फरार रहेका हरिरामलाई धनुषा प्रहरीले खोजी गर्दै आइरहेको थियो।

पक्राउ परे पनि उनका साथमा रहेकी १० महिनाकी छोरीको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार घटनाबारे विस्तृत विवरण आज दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

ताजा समाचार

थप समाचार