Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

आइतबार भोटो देखाउने जात्रामा सार्वजनिक बिदा

spot_img

काठमाडौं,१६ जेठ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले उपत्यकाका तीनवटै जिल्ला — काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार (१८ जेठ) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीका अनुसार, परम्परागत सांस्कृतिक र धार्मिक महत्व बोकेको भोटो देखाउने जात्राको सम्मानमा आइतबार सार्वजनिक बिदा दिइएको हो।

रथयात्राको अन्तिम दिन भोटो देखाउने जात्रा ललितपुरको जावलाखेलमा विशेष समारोहसहित मनाइन्छ। यस दिन हजारौं श्रद्धालु तथा दर्शकहरूको सहभागिता रहने हुँदा जनसहभागिता र सहजीकरणका लागि बिदा घोषणा गरिएको मन्त्रालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय