Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

बाजुरामा निःशुल्क आँखा शिविर सम्पन्न

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाजुरा,२२ जेठ । बुढीगंगा नगरपालिकाको आयोजनामा र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट ६ सय जनाले सेवा लिएका छन्।

- Advertisement -

शिविरको जेठ २० र १० गते बुढीगंगा नगरपालिकाको बाजुरा स्वास्थ्य चौकी टाँटेमा सुरु भएको थियो। परीक्षणपछि मोतिविन्दु लगायतका समस्या पहिचान भएका १ सय ४२ जनाको सफल शल्यक्रिया (अप्रेसन) गरिएको छ। बाँकी ४ सय ५८ जनाको सामान्य उपचारपछि आँखा सुरक्षित राख्न अपनाउनुपर्ने विधि जानकारी गराएर पठाएको आयोजकले जानकारी दिएको छ।

दुई दिनसम्म सञ्चालन भएको शिविरमा बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका लगाएका क्षेत्रहरूबाट पनि सेवा लिएका बाजुरा स्वास्थ्य चौकी टाँटेका प्रमुख छत्र थापाले बताए। विशेष गरी वृद्धवृद्धा र दृष्टि सम्बन्धी समस्याबाट पीडित व्यक्तिलाई राहत पुगेको छ।

ताजा समाचार

spot_img

थप समाचार