Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

मधेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२३ जेठ । मधेश प्रदेश सरकारले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेशप्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गर्नेछिन्।

- Advertisement -

मधेश नीति आयोगका उपाध्यक्ष सोहनप्रसाद साहका अनुसार नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई शीर्ष प्राथमिकतामा राखिएको छ। साथै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई पनि विशेष महत्व दिइएको उनले जानकारी दिए।

उपाध्यक्ष साहले भने, “आगामी वर्षको नीति तथा कार्यक्रमले जनताको जीवनस्तर सुधार गर्ने दिगो मार्ग तय गर्नेछ। कृषि उत्पादनमा आत्मनिर्भरता, शिक्षामा गुणस्तर, स्वास्थ्य पहुँचको विस्तार र रोजगारी सिर्जनाका स्पष्ट रणनीतिहरू यसपटक समेटिएका छन्।”

- Advertisement -

यसअघि मधेश सरकारले दिगो विकासका लक्ष्यअनुसार संरचनात्मक सुधार र स्थानीय स्तरमा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो।

ताजा समाचार

spot_img

थप समाचार