Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

मुस्लिम समुदायद्वारा भोलि बकर ईद मनाइँदै, सार्वजनिक बिदा शनिबार नै परेको

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२३ जेठ । इस्लाम धर्मावलम्बीहरूले भोलि शनिबार बकर ईद (ईद–उल–अज्हा) पर्व श्रद्धा र भक्तिसाथ मनाउने भएका छन्। रमजानपछि पर्ने दोस्रो प्रमुख मुस्लिम पर्वका रूपमा बकर ईदलाई मानिन्छ।

यो पर्व इस्लाम धर्मका अनुयायीहरूले हिजरी पात्रोअनुसार मनाउने भएकाले प्रत्येक वर्ष करिब १० दिनअघि सर्छ। यही कारण ३६ वर्षको अवधिमा सबै चाड एकपटक सबै ऋतुमा परिहाल्छ।

बकर ईदको अवसरमा केही मुस्लिम धर्मावलम्बी पवित्रस्थल मक्का मदिनाको हज यात्रामा निस्कने परम्परा पनि छ। नेपालभरिको मुस्लिम समुदायले भोलिको पर्व भव्य रूपमा मनाउन आवश्यक तयारी पूरा गरिसकेको बताइएको छ।

यसैबीच, फागुन १५ गते राजपत्रमा प्रकाशित सूचना र मुस्लिम आयोगको सिफारिस अनुसार, भोलि शनिबारको दिन बकर ईद पर्न आए पनि सार्वजनिक बिदा कायम गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

ताजा समाचार

थप समाचार