Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

अखिल (क्रान्तिकारी) ले गर्‍यो कार्य विभाजन, मिरोज अहमद बने सम्पर्क विभाग प्रमुख

spot_img

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ।

२०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको पहिलो बैठकमा गरिएका निर्णयहरूलाई संगठनले आज सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार, सम्पर्क विभागको प्रमुखको जिम्मेवारी मिरोज अहमदलाई दिइएको छ। यस्तै, बैठकमा विभिन्न प्रदेश, विभाग तथा जिल्लाका इञ्चार्जहरूको जिम्मेवारी पनि तोकिएको जनाइएको छ।

संगठनका अनुसार, निकट भविष्यमै विभिन्न संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिनेछ। कार्य विभाजनमार्फत संगठनले नयाँ ऊर्जा, दिशा र रणनीतिक धार पाएको भन्दै आफूहरू संघर्षको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

संगठनले विद्यार्थी आन्दोलनलाई सशक्त बनाउँदै समसामयिक राजनीतिक परिवर्तनमा सक्रिय भूमिका खेल्ने उल्लेख गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय