Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

भ्रष्टाचार मुद्दाका दोषी खगेन्द्र बस्नेत तीन वर्षपछि धरानबाट पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धरान,२६ जेठ । रासायनिक मल भ्रष्टाचार मुद्दाका दोषी पक्राउ परेका छन् । आइतबार भ्रष्टाचारका दोषी रामधुनी-७ का खगेन्द्र बस्नेतलाई इलाका प्रहरी कार्यालय पकलीको टोलीले पक्राउ गरेको हो । बस्नेतविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

- Advertisement -

बस्नेतविरुद्दको भ्रष्टाचार मुद्दामा विशेष अदालतको २०७९ भदौ २८ गते साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बिराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा २ वर्ष ६ महिना कैद र ९ लाख २८ हजार ६७५ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

विशेषको फैसलापछि फरार रहेका बस्नेतलाई प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वको टोलीले पक्राउ गरेको थियो । बस्नेतलाई पक्राउ गरेपछि अदालतको फैसला कार्यान्वयन लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताएका छन् ।

Leave a Reply

ताजा समाचार

spot_img

थप समाचार