Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

शक्तिशाली संरचना बिना विद्युत...

काठमाडौं,३० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण हाल कठिन...

भिजिट भिसा प्रकरणमा शीर्ष...

काठमाडौं,३० जेठ । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको...

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

बालेनसहित सल्लाहकारद्वय व्यञ्जनकार र लम्सालको विदेश भ्रमणमा साढे ३० लाख खर्च

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सहित सल्लाहकारद्वय कुमार व्यञ्जनकार र सुनिल लम्सालले विदेश भ्रमणका क्रममा ३० लाख ७२ हजार १६२ रुपैयाँ खर्च गरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयको ६२औँ प्रतिवेदनले सो कुरा औंल्याएको हो ।

- Advertisement -

प्रतिवेदनअनुसार, २०८१ असार १० मा भएको कार्यपालिकाको निर्णयबमोजिम महानगर प्रमुख र सल्लाहकार सुनिल लम्साल ब्राजिलको एक बैठकमा सहभागी हुन जाँदा १० लाख २३ हजार रुपैयाँ खर्च भएको छ । हवाई भाडा खर्चमा सो रकम भुक्तानी भएको देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।

त्यस्तै, कार्यपालिकाको २०८१ असार १० मा भएको निर्णयबमोजिम महानगर प्रमुख र सल्लाहकारद्वय लम्साल र व्यञ्जनकार समेतको फ्रान्सको पेरिस स्थित ७७औँ क्यानेस फिल्म फेस्टिभलको भ्रमणमा जाँदा २० लाख ४९ हजार १६५ रुपैयाँ खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । भ्रमणमा संलग्न कर्मचारीको मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट हुनुपर्नेमा सो प्रक्रियाको पनि पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

ताजा समाचार

spot_img

थप समाचार