Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

सिम्रौनगढमा विश्व रक्तदाता दिवसको अवसरमा ६८ जनाद्वारा रक्तदान

spot_img

सिम्रौनगढ,३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा आज बाराको सिम्रौनगढमा रक्तदान सम्पन्न भएको छ । सिम्रौनगढस्थित उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न ४ जना महिला सहित ६८ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरूमा राजकुमार गुप्ता, सुधीर कुमार, सन्दीप कुमार, राकेश कुमार, महेन्द्र कुशवाहा, शान्ती देवी नुनिया, बबिता देवी, बबिता साह, ज्योती कुशवाहा लगायतका व्यक्तिहरू रहेका छन् । रक्तदानको वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणाले उदघाटन गर्नुभएको थियो ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाराका उपाध्यक्ष शम्भु प्रसाद कुशवाहाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सनातन धर्म रक्षा मञ्च सिम्रौनगढका अध्यक्ष ओम प्रकाश ठाकुरले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय