Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

देशभर बदलीको अवस्था, पाँच प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ असार । नेपालमा मनसुन थप सक्रिय बनेसँगै देशका अधिकांश भागमा बदलीको अवस्था देखिएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव व्यापक रहेको छ भने पश्चिम क्षेत्रतिर पश्चिमी वायु र स्थानीय प्रणालीको आंशिक असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

- Advertisement -

यस प्रणालीको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदलीको अवस्था छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले नै चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशभर मौसम पूर्ण बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

- Advertisement -

आज राति पनि यस्तै अवस्था रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा सम्भावित छ भने थोरै भूभागमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले अत्यधिक वर्षाको असरले दैनिक जनजीवन, कृषि, यातायात (सडक र हवाई) र स्वास्थ्यमा असर पार्न सक्ने भन्दै ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी बाढीपहिरोको जोखिम रहेको स्थानमा आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

ताजा समाचार

spot_img

थप समाचार