Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

नेप्से २४.७६ अंकले घट्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ असार । आज सेयर बजारमा सबै समूहगत सूचकहरू ओरालो लागेका छन्नेन् ।

नेप्से परिसूचक २४ दशमलव ७६ अंकले घटेर २६२८ मा कायम भएको हो । तर कारोबार रकम भने ९ अर्ब ८ करोडबाट बढेर ११ अर्ब २३ करोड पुगेको छ। ४७ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ। पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ।

सबै प्रमुख समूहहरू जस्तै बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्य समूहहरूको सूचकमा गिरावट देखिएको छ। आज कारोबारमा ङादी ग्रुप, बुटवल पावर र सिंगटी हाइड्रो इनर्जी अग्रस्थानमा थिए।

ताजा समाचार

थप समाचार