Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

लोकतान्त्रिक संस्कृति बिना आन्तरिक लोकतन्त्र सबल बन्दैन : शंकर पोख्रेल

spot_img

काठमाडौं,०३ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक लोकतन्त्र बलियो बनाउन लोकतान्त्रिक संस्कृतिको विकास अनिवार्य रहेको बताएका छन्। एमालेको पोलिटब्युरो बैठक जारी रहँदा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पोखरेलले भने, “आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ। यसको अभावमा लोकतन्त्र फस्टाउन सक्दैन।”

हाल एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान मस्यौदामाथि गम्भीर छलफल चलिरहेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मस्यौदा पेश गरेपछि नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ। पार्टीभित्रको संस्थागत सुधार र लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउने विषयमा गहन बहस भइरहेको जनाइएको छ। महासचिव पोखरेलको भनाइले शक्तिशाली आन्तरिक लोकतन्त्र निर्माणमा संस्कृतिको महत्त्वलाई जोड दिएको देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय