spot_img

सुनको भाउमा एकैदिन १४०० रुपैयाँले बढ्यो

spot_img
spot_img

काठमाडौं, १४ साउन । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिनमा तोलामा १४०० रुपैयाँले बढेको हो।

मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भई तोलामा २ हजार ३१० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय