Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

पिकअप–भ्यान ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

झापा,११ भदाै। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई–८ स्थित बिरिङ खोला पुलमा पिकअप र मारुती भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गए राति करिब पौने ९ बजेतिर सुरुंगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आएको मे १ च ३४४० नम्बरको भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा भ्यान चालक गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको पूर्ण पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सोही भ्यानमा सवार शिवसताक्षी–७ निवासी पृथ्वीनाथ शाह , उनकी पत्नी पुनमदेवी शाह , छोरा प्रसन्न शाह र छोरी प्रिन्सा शाह घाइते भएका छन्। उनीहरू हाल बीएन्डसी अस्पतालमै उपचाररत छन्।

पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का सुमन पौडेल लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

थप समाचार