Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

रवी लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ सकियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेको मुद्दामा उच्च अदालत बुटवल इजलासमा सुनुवाइ आज सकिएको छ।

लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्।

यसअघि जिल्ला अदालत रुपन्देहीले पनि पौडेलको निवेदन खारेज गरेको थियो। अदालतले बिगोको आधारमा रिहा गर्ने माग अस्वीकार गर्दै लामिछानेलाई रिहा नगर्ने निर्णय गरेको थियो। रुपन्देही अदालतको निर्णयपछि निकिता उच्च अदालत पुगेकी हुन्।

उच्च अदालतले सुनुवाइ सकिसकेको भए पनि, अन्तिम आदेश सार्वजनिक हुन बाँकी रहेको छ।

ताजा समाचार

थप समाचार