Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

बीरगन्जमा हैजाको संक्रमण तीव्र, संक्रमितको संख्या ५२८ पुग्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१२ भदौ । बीरगन्जमा हैजाको संक्रमण तीव्र गतिमा फैलिएको छ। बुधबार मात्र थप १०६ जनामा हैजा पुष्टि भएपछि कुल संक्रमितको संख्या ५२८ पुगेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरले जानकारी दिएका छन्।

हालसम्म २५७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये ३५ जनाको आईसीयूमा, ४ जनाको एचडीयूमा र २३२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ।

नारायणी अस्पतालमा १५८ जना, बीरगन्ज हेल्थ केयर अस्पतालमा २४ जना, तराई हस्पिटलमा ४२ जना, नेसनल मेडिकल कलेजमा १९ जना, प्रभु अस्पतालमा ७ जना, सर्वोत्तम अस्पतालमा ६ जना, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ अस्पतालमा ४–४ जना, भवानी अस्पतालमा २ जना र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार भइरहेको छ।

संक्रमण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान सञ्चालन गरिरहेको छ।

ताजा समाचार

थप समाचार