Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

बीरगन्जमा १९ लाखभन्दा बढीको अवैध सामान बरामद

spot_img

बीरगन्ज,१२ भदौ । सशस्त्र प्रहरीले बीरगन्जमा गरिएको संयुक्त अभियानमा १९ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद गरी भन्सारमा दाखिला गरेको छ।

सशस्त्र प्रहरी १३ गण हेडक्वार्टर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले बीरगन्ज महानगरपालिका–१० अशोक बाटिकास्थित सिता थापाको घरमा भारतबाट अवैध रूपमा ल्याइएको कपडा बरामद गरेको हो।

त्यस्तै, सोही क्षेत्रमा बिआर २२ एस ०७०१ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी ल्याउँदै गरिएको करिब १७ लाख ८५ हजार ७३६ रुपैयाँ बराबरको हुक्का फ्लेवर, कपडा र किराना सामान पनि बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।

बरामद सामानसहित १ लाख ४० हजार रुपैयाँ मूल्यांकन गरिएको मोटरसाइकल समेत आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय