Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता ४ बालकको शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कैलाली,१२ भदाै । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा बेपत्ता भएका चार बालकको शव बिहीबार फेला परेको छ। मृतक बालकहरूको उमेर करिब १५–१६ वर्ष रहेको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार बालकहरूको परिचय अहिलेसम्म खुलेको छैन। उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा लगिँदैछ।

प्रारम्भिक विवरणअनुसार बालकहरू धनगढीबाट खुटिया नदीमा नुहाउन गएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार

थप समाचार