Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १३ भदौ । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले शुक्रबार काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायतका संघ–संस्थाको संयुक्त उपस्थितिमा धर्ना कार्यक्रम गरिएको हो।

सञ्चालकहरूले विधेयकमा राखिएको “गैरनाफामूलक” शब्द र “पूर्ण छात्रवृत्ति” सम्बन्धी प्रावधान हटाउन माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभए १८ भदौदेखि विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएका छन्।

ताजा समाचार

थप समाचार