spot_img

मनाङ प्रदेशसभा ‘ख’ क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन

spot_img
spot_img

काठमाडौं,१४ भदौ । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले मनाङ क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा रिक्त पद पूर्ति गर्न उपनिर्वाचनको मिति तोकेको हो। यसअघि सर्वोच्च अदालतको आदेशपछि २०७९ मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सदस्यता खारेज गरिएको थियो।

आयोगले यसअघि नै रुपन्देही क्षेत्र नं. ३ मा पनि प्रतिनिधि सभा सदस्यका लागि कात्तिक १७ गते नै उपनिर्वाचन गराउने निर्णय गरिसकेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय