Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

बहुदरमाइ नगरपालिकामा एकजनाले गरे आत्महत्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ भदौ । पर्साको बहुदरमाइ नगरपालिकामा आज विहान एकजना आत्महत्या गरेका छन् ।

बहुदरमाइ नगरपालिकाको वडा नम्बर–७ मा एक पुरुषले आत्महत्या गरेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ४८ वर्षीय शम्भु साह कानुले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

उनका अनुसार कानु आफ्नै घरको भुइँ तल्लामा पंखामा झुण्डिएर आत्महत्या गरेका हुन । कानुको मृत्युबारे खबर आउनसाथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको कारणबारे आवश्यक अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

थप समाचार