Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

दशैंका लागि सुकिला नोट २९ गतेदेखि सटही सुरु हुने

spot_img

काठमाडौं,१५ भदाै । यस वर्षको दशैंलाई लक्षित गरी सुकिला नोट साट्न पाइने व्यवस्था भदौ २९ गतेदेखि लागू हुने भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार असोज १० गतेसम्म सर्वसाधारणले सुकिला नोट साट्न सक्नेछन्। मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित केन्द्रीय कार्यालयसँगै प्रदेश कार्यालयहरू—विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट पनि नोट साट्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि कारोबारको समयमा नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यस वर्ष विजयादशमी असोज १६ गते परेको छ। घटस्थापना असोज ६ गते, फूलपाती १३ गतेका दिन परेको छ। परम्पराअनुसार दशैं पर्व घटस्थापनाबाट सुरु हुन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय