Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

सुन प्रतितोला २ लाख ३ हजार नाघ्यो

spot_img

काठमाडौं,१५ भदाै । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि ऐतिहासिक उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भयो। यो हालसम्मकै उच्च मूल्य हो। शुक्रबार प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको सुन आइतबार अचानक महँगिएको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनको मूल्य लगातार उकालो लाग्दै जाँदा उपभोक्तामा निराशा छाएको छ भने व्यवसायीहरूले भने अन्तर्राष्ट्रिय बजारको प्रभाव र विदेशी मुद्रासँगको विनिमय दरका कारण मूल्य बढ्नु स्वाभाविक भएको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय