Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

चक्रपथमा निजी विद्यालयका बससहित र्‍याली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ भदाै । निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकको प्रावधान सच्याउन दबाबस्वरूप काठमाडौं चक्रपथमा बससहित र्‍याली गरेका छन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गरेको उक्त र्‍यालीमा विद्यालयका पहेँला बसहरूको लस्कर चक्रपथको एक लेनभरि देखिन्थ्यो।

सञ्चालकहरूले विधेयकमा उल्लेख भएको पूर्ण छात्रवृत्तिगैरनाफामूलक बनाउने भन्ने शब्द हटाउनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार विधेयक हालको स्वरूपमै लागू भए निजी विद्यालय सञ्चालन संकटमा पर्नेछ।

र्‍यालीका कारण चक्रपथका केही स्थानमा अन्य सवारीसाधनलाई असुविधा पुगेको भए पनि कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।

ताजा समाचार

थप समाचार