Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

रौतहटमा करेन्ट लागेर किसानको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१६ भदाै । रौतहटको बौधीमाई नगरपालिका–४, इनरबारीका ५२ वर्षीय अजयनारायण मिश्रको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार सोमबार बिहान करिब १०ः२५ बजे खेतमा पानी हाल्ने क्रममा विद्युतीय मोटरबाट करेन्ट लाग्दा मिश्र गम्भीर घाइते भएका थिए।

उनी उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइए पनि बिहान ११ः१२ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मिश्रको निधनप्रति दुःख व्यक्त गर्दै बौधीमाई नगरपालिकाका पूर्वप्रमुख राजीवरञ्जन यादवले किसानको सुरक्षा र समस्याप्रति सरकारले संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।

ताजा समाचार

थप समाचार