Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...

संविधानको मर्मअनुसार शासन सञ्चालन...

काठमाडौं,०७ फागुन । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे ले संविधानको मर्म र भावनाअनुरूप...

अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि...

काठमाडौं,०७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता...
spot_img

दोलखाको लापिलाङमा ४.१ रेक्टर स्केलको भूकम्प

spot_img

काठमाडौं,१७ भदौ । नेपालमा आज दोस्रोपटक भूकम्पको झट्का महसुस भएको छ । दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आज बिहान मात्रै गोरखाको अजिरकोट गाउँपालिका–३, हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । यो सानो अवधिको बीचमा दुईवटा भूकम्पको झट्का महसुस भएको हो, जसले गर्दा सर्वसाधारणमा केही त्रास फैलिएको छ । विशेषज्ञहरूले सानो रेक्टर स्केलका यस्ता भूकम्पलाई ठूलो भूकम्पको आफ्टरसकको रूपमा पनि लिने गरेका छन् । यद्यपि, दुवै भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी भने प्राप्त भएको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय