spot_img

आज सुनचाँदीको मूल्य स्थिर

spot_img
spot_img

 काठमाडौं,१९ भदौ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २,०७,९०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला २,४८० रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय