Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
16.7 C
Birgunj
spot_img

सर्लाहीको बरहथवामा शोक बिदा घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,१९ भदौ । बरहथवा नगरपालिकाले वडा सदस्य राधेश्याम महतो कोइरीको निधनमा बिहीबार एक दिनका लागि नगर क्षेत्रभर सार्वजनिक बिदा दिएको छ।

बरहथवा–९ का वडा सदस्य कोइरी लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित रहेकाले निधन भएको स्थानीयले बताएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिद्धि प्रकाश सिटौलाद्वारा जारी विज्ञप्तिमा कोइरीप्रति समवेदना व्यक्त गर्दै मातहतका सबै कार्यालयमा शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

ताजा समाचार

थप समाचार