Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द सूचीकरण भए तत्काल खुल्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१९ भदौ । सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः बन्द गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेशअनुसार यो निर्णय कार्यान्वयन गर्न लागिएको जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सूचीकृत नभएका प्लेटफर्मलाई नेपालभर प्रयोगमा रोक लगाइनेछ। तर, सूचीकरण भएपछि ती सामाजिक सञ्जाल तत्काल पुनः सञ्चालनमा आउनेछन्।”

सरकारले २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत एक साताभित्र सामाजिक सञ्जाल सूचीकरण गर्न निर्देशन दिएको थियो। तर तोकिएको समयसीमा बुधबार रातिदेखि सकिँदासमेत प्रमुख प्लेटफर्महरूले दर्ता प्रक्रिया पूरा नगरेपछि मन्त्रालयले बिहीबार पुनः मन्त्रीस्तरीय निर्णय गर्दै निषेधाज्ञा लागू गर्ने कदम चालेको हो।

यससँगै नेपालमा सूचीकरण नगरेका सामाजिक सञ्जालहरू चल्न पाउने छैनन्।

ताजा समाचार

थप समाचार