spot_img

बौद्धस्थित भाटभटेनीमा ६ वटा जलेका शव फेला

spot_img
spot_img

काठमाडौँ,२९ भदौ ।  काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोर परिसरमा ६ वटा मानव शव फेला परेका छन्। शवहरू पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।

उक्त शवहरूलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय