Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ भदौ । हालैको राजनीतिक घटनाक्रमपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल बीच भेटवार्ता भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस भेटमा उनीहरूबीच देशको वर्तमान अवस्था, राजनीतिक संकट र संघीय संसदमा भएको क्षतिका विषयमा छलफल भएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ। उनले आन्दोलनका क्रममा बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संसद सचिवालयमा भएको क्षतिको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको राष्ट्रिय संकटलाई सही निकास दिन र देशलाई शान्ति तथा स्थिरतातर्फ लैजान सबै राजनीतिक दल र संस्थाहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिइन्। यस क्रममा उनले राष्ट्रिय सभाको भूमिका महत्त्वपूर्ण हुने बताएकी थिइन् ।

ताजा समाचार

थप समाचार