Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १ असोज । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि स्वरूप आज देशभर सार्वजनिक बिदा दिएको छ।

गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनका क्रममा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो। उनीहरूको सम्झनामा भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो।

सो निर्णयअनुसार आज नेपालभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा विदेशस्थित दूतावास र नियोगहरू बन्द रहेका छन्। राष्ट्रिय झण्डा पनि आधा झुकाइएका छन्।

मृतकहरूको मंगलबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिएको थियो भने केही युवाको शव उनीहरूको गृह जिल्लामा लगेर अन्त्येष्टि गरिएको थियो।

ताजा समाचार

थप समाचार