Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

दैलेखमा लेखा अधिकृत १ लाख घुससहित पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ असोज । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र सुर्खेतस्थित संयुक्त टोलीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो।

कार्कीले सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि बिल भुक्तानीका लागि सेवा लिने पक्षसँग एक लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ। सोही सूचनाको आधारमा अख्तियारको टोलीले निगरानी गरी उनलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारका अनुसार कार्कीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। यस घटनाले स्थानीय तहमा हुने भ्रष्टाचारविरुद्ध कडाइका साथ कारबाही भइरहेको सन्देश दिएको छ।

ताजा समाचार

थप समाचार