Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

पर्साबाट १९ किलोभन्दा बढी चरेस बरामद

spot_img

बीरगन्ज,०६ असोज । पर्सा जिल्ला पोखरिया नगरपालिका–७, जगतपुर मननपुरमा प्रहरीले करिब १९.१२६ किलो चरेस बरामद गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले स.प्र.नि. चेतन बाह्रकोटीको कमाण्डमा ६ जनाको मोटरसाइकल गस्ती टोलीमार्फत छापा मारेका थिए। बरामद गरिएको चरेस दुईवटा कालो झोलामा कार्टुनभित्र लुकाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

छापा मार्दा घरमा कुनै व्यक्ति उपस्थित थिएन। बरामद चरेसलाई थप कारबाहीका लागि सु.बेश पोखरिया अन्तर्गत खटिएको स.प्र.ना.उ. सम्भु कटुवालको टोलीमार्फत ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने प्रक्रिया जारी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय