spot_img

नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजे

spot_img
spot_img

काठमाडौं,०६ असोज । नवनियुक्त मन्त्रीहरूले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले सो समय निर्धारण गरेको हो।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्रीको रूपमा नियुक्त गर्न सिफारिस गरेकी थिइन्। तर मिश्राको नियुक्तिलाई लिएर प्रश्न उठेपछि उनको शपथ ग्रहण आज हुने निश्चित नभएको शीतल निवास स्रोतले जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय