Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो भन्सार एरियाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भारतको मुम्बईबाट इन्डिगो एयरलाइन्सको उडानबाट काठमाडौं आएका मदनीलाई विमानस्थलको आगमन कक्षमा जाँच गर्दा प्रहरीलाई शंका लागेको थियो। त्यसपछि उनलाई थप परीक्षणका लागि केएमसी अस्पताल लगिएको थियो ।

अस्पतालमा गरिएको भिडियो एक्सरेमा उनको मलद्वारभित्र ३ वटा डल्लामा लुकाएर राखिएको ८३५ ग्राम अवैध सुन फेला परेको थियो। प्रहरीले उक्त सुन बरामद गरी उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

ताजा समाचार

थप समाचार