Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

सुन्धाराबाट फरार कैदी पर्साबाट पक्राउ

spot_img

बीरगन्ज,०८ असाेज । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ४० वर्षीय मुक्तिनारायण कुर्मी रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार मंगलबार आफ्नै गाउँमा लुकेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

पत्नी संगीता देवी कुर्मीको हत्या अभियोगमा पर्सा जिल्ला अदालतले उनलाई २५ वर्ष कैद सजाय तोकेको थियो। भदौ २४ गतेको प्रदर्शनको मौका छोपी उनी कारागारबाट भागेका थिए।

पक्राउ परेका कुर्मीलाई पुनः थुनामा राख्न सुन्धारा कारागार पठाइने प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय