Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

जंगली हात्तीको आक्रमण युवकको मृत्यु

spot_img

झापा,०९ असाेज । झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मृत्यु हुनेमा त्यही स्थानका २७ वर्षीय साहिल मोहम्मद मियाँ रहेका छन्।
घटनापछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए।

मियाँको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय