Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

आजदेखि अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी प्रणाली शुरू

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ,१० असोज । अर्थ मन्त्रालयले डिजिटल टिप्पणी शुरू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी शुरू भएको जानकारी गराउनुभएको छ । डिजिटल टिप्पणी शुरू गरेर अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो ।

डिजिटल टिप्पणी शुरू भएसँगै पटक–पटक कागज प्रिन्ट गर्नुपर्ने, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा–कोठा जानुपर्ने बाध्यता हट्नेछ । टिप्पणी उठेको समय, सदर भएको समय सबै प्रणालीमा बस्ने अपेक्षा गरिएको छ ।

पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाइ भएको थियो । अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न भनेपछि आजदेखि नै डिजिटल टिप्पणी शुरू गरिएको हो ।

ताजा समाचार

थप समाचार