Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

देश गम्भीर सङ्कटमा, सबैले सोच्न आवश्यक छ : विद्या भण्डारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१० असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको बताएकी छन् । शुक्रबार आयोजित पत्रकार भेटघाटमा पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् ।

‘एकैदिन एकैचोटी देश खरानी भएको छ’, भण्डारीले भनिन्– ‘वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ ।’ उनले जेनजीले त्यत्रो घटना कसरी गराए होलान् भनेर प्रश्न समेत गरिन् । ‘यसरी माग पुरा होलान् र ? यो रहस्यमय घटनाजस्तो भएको छ’, उनले भनिन्– ‘यसबारेमा नेपाली समाज र नागरिकले गम्भीर छलफल र समीक्षा गर्नुपर्छ ।’

उनले मुलुक संगीन घडीमा रहेको भन्दै शान्ति र स्थिरता कायम गर्दै समयनाकूल विकास अघि बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन् । ‘हाम्रो बिचको सामूहिक भावना, सहकार्य नभई समाधान गर्न सक्दैनौ’, उनले भनिन्– ‘धेरै ठुलो सङ्कट आइलागेको छ । अराजकता कायमै छ । यसबारेमा सोच्नुपर्छ ।’

ताजा समाचार

थप समाचार