spot_img

शिक्षा विधेयक अब निर्वाचनपछिको सरकारले मात्र अघि बढ्ने

spot_img
spot_img

काठमाडौं,१० असाेज । विद्यालय शिक्षा विधेयक आगामी निर्वाचनबाट बन्ने नयाँ संसद्ले मात्र अघि बढाउने भएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भइसकेको विधेयक प्रतिनिधि सभामा विचाराधीन अवस्थामा थियो। गत भदौ २६ गते पारित गर्ने तयारी भए पनि जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भएपछि प्रक्रिया रोकिन पुगेको हो।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले संसद नभएकाले अहिले कुनै विधेयक अघि नबढाउने बताए। उनले भने, “संसद छैन, विधेयकको काम अहिले हुँदैन। अब निर्वाचनपछि बन्ने सरकारले नयाँ ढंगले शिक्षा विधेयक अघि बढाउनेछ।”

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय