Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

काठमाडौंमा ३१ वर्षीय युवक मृत फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ असोज । काठमाडौं महानगरपालिका-११, सुन्धरास्थित एक गेष्ट हाउसमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

झापा गौरादह नगरपालिका-१ घर भएका ३१ वर्षीय युवराज चौहानको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

डिएसपी चन्दका अनुसार, घटनास्थलमा शंकास्पद अवस्था देखिएको छैन र मृत्युको कारण पोष्टमर्टमपछि मात्र पुष्टि हुनेछ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

थप समाचार