spot_img

मेयर हर्क साम्पाङले खोले नयाँ पार्टी, निर्वाचन आयोगमा निवेदन दर्ता

spot_img
spot_img

धरान,१२ असाेज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले आफ्नै नयाँ राजनीतिक दल गठन प्रक्रिया अघि बढाएका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साम्पाङले पेश गरेका कागजात अहिले रुजु प्रक्रियामा छन्। “सबै कानुनी मापदण्ड पूरा भएमा दसैं बिदा सकिएलगत्तै दल दर्ता प्रक्रिया पूरा हुनेछ,” भट्टराईले जानकारी दिए।

हाल आयोगले साम्पाङको निवेदन स्वीकार गरी प्रारम्भिक चरणमा राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय