Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

राष्ट्रपतिले आमनागरिकलाई दसैंको टीका नलगाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष बडादसैंँका अवसरमा नागरिकलाई टीका नलगाउने निर्णय गरेका छन्। राष्ट्रपतिबाट विगतमा टीका लगाउने कार्यक्रम हुँदै आएको भए पनि यसपालि विशेष परिस्थिति हेरी सो कार्यक्रम नराखिएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।

प्रधानमन्त्री सुशीला कार्कीले पनि नागरिकलाई टीका नलगाउने निर्णय गरेकी छन्। जेनजी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको दुःखद घटना र घाइतेहरूको पीडा अझै ताजा भएकाले यस्तो निर्णय गरिएको उनको सचिवालयले जनाएको छ।

यसअघि राष्ट्रपति र प्रधानमन्त्री दुबैले दसैंँको अवसरमा आम नागरिकलाई टीका लगाउने परम्परा रहेको थियो। तर, यस वर्ष देशको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै दुवै शीर्ष नेताले सार्वजनिक टीका कार्यक्रम स्थगित गरेका हुन्।

ताजा समाचार

थप समाचार