Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

असोजमै सोलुखुम्बुको डिङबोचेत हिमपात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सोलुखुम्बुको डिङबोचे क्षेत्रमा असोज महिनामै परेको अप्रत्यासित हिमपातका कारण जनजीवन प्रभावित भएको छ। बिहानदेखि लगातार हिउँ परेपछि डिङबोचे, फेरिचे र वरपरका गाउँहरू सेताम्म ढाकिएका छन्।

स्थानीयवासीका अनुसार लगातारको हिमपातले अत्यधिक चिसो बढेको छ र आवतजावतमा समेत कठिनाइ भइरहेको छ। कतिपय स्थानमा विजुली आपूर्ति र संचार सेवामा समेत असर परेको बताइएका छन्।

त्यहाँ रहेका पर्यटकहरू पनि हिउँका कारण यात्रा अघि बढाउन नसकी होटेल तथा लजहरूमै रोकिएका छन्। स्थानीय होटल व्यवसायीहरूले इन्धन र सामग्री ढुवानीमा समस्या हुन थालेको बताएका छन्।

नेपाल मौसम पूर्वानुमान विभागका अनुसार उच्च हिमाली क्षेत्रका तापक्रममा अझ कमी आउने सम्भावना रहेको र सतर्क रहन आग्रह गरिएको छ।
स्रोत: नेपाल मौसम पूर्वानुमान विभाग तथा स्थानीय प्रत्यक्षदर्शीहरू

ताजा समाचार

थप समाचार